प्रदेश १

राष्ट्रिय परिक्षा बोर्डको अत्यन्त जरुरी सूचना

असार १५, काठमाडौँ । कक्षा १२ को उत्तरपुस्तिका परिक्षणसम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बारे राष्ट्रिय परिक्षा बोर्डको अत्यन्त जरुरी सूचना निकालेको छ । ।

पूरा पढ्नुहोस्

केपी ओलीकाे गृहनगरमा एमाले पराजित , राप्रपा विजयी

जेठ ६, झापा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा गठबन्धन दलका साझा उमेदवार राम थापा नगर प्रमुखमा निर्वाचित भएका छन्। नेकपा एमालेकी उमेदवार गीता अधिकारीलाई पराजित गर्दै थापाले प्रमुखमा बाजी मारेका हुन्। दमक नगरपालिकामा यसअघि उपप्रमुख रहेकी अधिकारीलाई एमालेले पाँचदलीय गठबन्धनविरुद्ध बलियो प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा उतारेको थियो। सत्तारुढ दलको प्रस्ताव […]

पूरा पढ्नुहोस्

दुखद समाचार: घाँटीमा छुरा हानी एक महिला प्रहरीको हत्या

चैत्र ६, विराटनगर।  मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा भएको तनावमा एक महिला प्रहरीको मृत्यु भएको छ। लेटाङ-५ खेरुवास्थित आइतबार शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाँउलेले विद्यालय घेरेका थिए। नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटना भएपछि उग्र भएको भीड […]

पूरा पढ्नुहोस्

एक नम्वर प्रदेशको नाम सगरमाथा राख्न विद्यार्थी परिषद्को माग

 फागुन २२, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले  एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेश राख्नका लागि सुझाव दिएको छ । एक नम्बर प्रदेशकाे नामाकरण गर्नका लागि  प्रदेश संसदमा बहस चलि रहेकाे समयमा आइतवार एक नम्बर प्रदेशकाे मुख्यमन्त्री राजेन्द्र राईलाई भेटेर विद्यार्थी परिषद् प्रदेश समितिले एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेश राख्नका लागि सुझाव पत्र पेश […]

पूरा पढ्नुहोस्

एकै घरका ६ जनाको हत्याकाे घटनामा नयाँ माेड अरू पनि रहेकाे खुलासा

संखुवासभा, ४ असोज मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा थप ४ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, सोही ठाउँ बस्ने ४९ वर्षीय रण बहादुर कार्की र […]

पूरा पढ्नुहोस्

बसन्त र राजले ल्याए सन्देशमुलक गीत “उद्धार गरौं यो मानवताको” सार्बजनीक (भिडियो)

काठमाडौं। गायक राज सागरको सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु विगत १० दिनदेखि लक डाउनको अवस्थामा घर भित्रै छन् । यहि समयमा गायक तथा संगीतकार सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको….’ को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो […]

पूरा पढ्नुहोस्

निखिल भन्छन् साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन !

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै […]

पूरा पढ्नुहोस्

‘छक्का पन्जा’ टिमले चलचित्र प्राविधिकहरूलाई १ लाख सहयोग गर्ने घोषणा !

दैनिक काम गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिस यति बेला निकै मारमा परेका छन् । विश्वलाई नै त्रसित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि धेरै परेको छ । लगभग दुई साता यता लक डाउन जारी गरिएको छ जसको कारण धेरैले कमाइ खाने भाँडो गुमाउनु परेको छ । यस्तै अवस्था लम्बिने हो […]

पूरा पढ्नुहोस्

गायक नवीन के. भट्टराईको नयाँ गीत “जाऊ तिमी” सार्वजनिक (भिडियो सहित )

गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक भट्टराईको १६ औ सङ्ग्रह “३७” मा सङ्ग्रहित पहिलो गीत “जाऊ तिमी…” बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । सङ्ग्रह “३७” न्यु एज म्युजिक ले बजारमा ल्याएको हो । २००३ देखि सुरु भएको न्यु एज म्युजिक ले यस अघि पनि थुप्रै चर्चित गायक गायिका हरू को […]

पूरा पढ्नुहोस्

कोरोना विरुद्ध लड्न बलिउडकी चर्चित अभिनेत्री प्रियंकाले गरिन् १ लाख डलर सहयोग !

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले कोरोना विरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने भएकी छिन् । उनले १ लाख डलर सहयोग गर्ने बताएकी छिन् । यस बारे प्रियंका आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । उनले श्रमजीवी महिला र सुरक्षा निकायमा खटिएका महिलाका लागि यो सहयोग प्रदान गर्ने समेत बताएकी छिन् । प्रियंकाले हरेक साता प्रेरणादायी […]

पूरा पढ्नुहोस्