प्रमुख समाचार
जेन-जी प्रदर्शन: मृ’त्यु हुनेको संख्या ३६ र १७ सय बढी घाइते
जेन-जीको दुई दिने प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म सुरक्षाकर्मी र प्रदर्शनकारी गरी ३६ जनाको मृत्यु पुष्टि भएको छ । सबैभन्दा धेरै ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको छ । यस्तै, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट अस्पताल र फ्रन्टलाइन अस्पतालमा ३ ३ जनाको मृत्यु भएको […]
पूरा पढ्नुहोस्
कारागारबाट निस्किएका सबैलाई सम्पर्कमा आउन नक्खु कारागारको सार्वजनिक अपिल
काठमाडौं । जेन जी आन्दोलनकाे क्रममा नखु जेलबाट फरार भएका कैदिहरूलाई सम्पर्कमा आउन जेल प्रशासनले आवहान गरेकाे छ । विधि, कानुन र सामाजिक उत्तरदायित्वकाे सम्मान गर्दै तुरुन्तै कारागारमा सम्पर्कमा आउन सचेतना गरिएको छ । अन्यथा थप कारावास सजाय हुने समेत चेतावनी दिइएको छ ।
पूरा पढ्नुहोस्गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिँदै
काठमाडौं । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी सुर भएको छ । मुख्यसचिव एकनारायण अर्यालले शुक्रवार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरे लगत्तै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जनाएको छ । उच्च स्रोतले नेपाल प्रेसलाई […]
पूरा पढ्नुहोस्
रुपन्देहीमा सद्भाव र्याली,सबैको समन्वयमा तोडफोड र चोरीमा संलग्नको खोजी गरिने
रुपन्देहीमा चार दिनयताको जनजीवन सामान्य बनाउन सद्भाव र्याली निकालिएको छ । शुक्रवार बिहानैदेखि रुपन्देहीको जनजीवन सामान्य बन्दैछ । बिहान भैरहवामा उद्योग वाणिज्य महासंघ लुम्बिनी, सिद्धार्थ उद्योग वाणिज्य संघ, भैरहवा मर्निङ वार्क ग्रुप, चेम्बर अफ कमर्स, सिद्धार्थ होटल एशोसियनसन, सिद्धार्थ यातायात, लुम्बिनी प्रेस क्लब, सिद्धार्थ सञ्जाल, सिद्धार्थ जेसिज, सिद्धार्थ लेडि जेसिरीजलगायतको सहभागितामा सद्भाव र्याली सम्पन्न भएको छ […]
पूरा पढ्नुहोस्
सिंहदरबारभित्र क्षतिको अनुगमनमा मुख्यसचिव र सचिवहरू
काठमाडौं । सिंहदरबारमा आगजनी भएपश्चात् ठप्प भएका मन्त्रालयहरू पुन सुचारु गराउन मुख्य सचिव एकनारायण अर्यालले पहल सुरु गरेका छन् । अहिले मुख्यसचिव अर्यालसहित सचिवहरूले सिंहदरबारभित्र भएको क्षतिको अवलोकन र अनुगमन गरिरहेको उच्च स्रोतले बतायो । जेनजी आन्दोलनकारीले सिंहदरबारभित्र पसेर वितण्डा मच्चाएका थिए भने यत्रतत्र आगजनी गरेका थिए । आगजनीले भएको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन […]
पूरा पढ्नुहोस्
पहिलो महिला प्रधानमन्त्री सुशील कार्की , आजै सपद ग्रहण गर्ने तयारी
काठमाडौं । जेनजी आन्दोलन पछिको अन्तरिम सरकार प्रमुख सुशीला कार्की हुने भएकी छन् । कार्की सरकार प्रमुख भएमा उनी नेपालले राजनीतिक इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख पाउने छ । नयाँ सरकार गठनको मुद्दा संसद् विघटन गरेर बनाउने कि संसद् राखेर भन्नेमा अड्किएको छ । कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न […]
पूरा पढ्नुहोस्
अप्रिय सूचना पाएपछि सेनाले बढायो सुरक्षा
काठमाडौं । नेपाली सेनाले काठमाडौंको सुरक्षा बढाएको छ । अप्रिय सूचना आएपछि सेनाले आफ्नो सुरक्षा व्यवस्था कडा पारेको हो । बिहीबार जेन–जी समूह र उनीहरूले पठाउने प्रतिनिधि र केही सरोकारवालासँग आन्तरिक सरकार गठन लगायतका विषयमा छलफल हुँदै गर्दा अर्को समूह पनि माइतीघर जाने सूचना सेनाले पाएको हो । जेन-जी समूहभित्रै अन्य समूह र संविधान बचाउ अभियान […]
पूरा पढ्नुहोस्त्रिविकाे सम्पूर्ण पठनपाठन अब कार्तिक ११ गतेदेखि मात्र
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण पठनपाठन अब कार्तिक ११ गतेदेखि मात्र सुचारू हुने भएको छ । देशकाे वर्तमान विषम परिस्थितिकाे मध्यनजर गर्दै सम्पूर्ण पठनपाठनकाे कार्यहरू आगामी कार्तिक ११ गते देखि मात्र सञ्चालन गर्ने निर्णय गरिएको सुचना जारी गरिएको छ ।
पूरा पढ्नुहोस्नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी […]
पूरा पढ्नुहोस्निषेधाज्ञा तथा कर्फ्यू खुकुलो, अत्यावश्यक सेवा सञ्चालन गर्न सकिने
काठमाडौं : नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा तथा कर्फ्यू जारी राखेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले सूचना जारी गर्दै नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको जनाएको हो। अत्यावश्यक कामका लागि आज बिहान ६ देखि १० बजेसम्म […]
पूरा पढ्नुहोस्







