स्वास्थ्य
विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन्। विद्यालय नर्स कार्यक्रम लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रवर्धानात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी मन्त्री पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका छन्। अब विद्यालय नर्सिङ कार्यक्रम […]
पूरा पढ्नुहोस्
वैदेशिक राेजगारमा जाने श्रमिकहरूकाे स्वास्थ्य परिक्षणमा भएको सिन्डिकेट अन्त्य गर्न संघकाे माग
काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न माग गरेको छ । बिहीबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न सरकारसँग माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव कृष्ण बजगाईंले मलेसियाको सिन्डिकेट अन्त्य गर्न सरकारसँग पटक-पटक माग गर्दा समेत बेवास्ता गरेको […]
पूरा पढ्नुहोस्
सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्री : ‘तलब खुवाउन मन्त्रालयको मुख नताक्नुहोस्’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिंदै आएका छन् । सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचेजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गरेका हुन् । मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम […]
पूरा पढ्नुहोस्
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधनका लागि प्रधानमन्त्रीको पहल
काठमाडौँ २ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा सरकारी मेडिकल कलेजमा क्षमता भएबमोजिम विद्यार्थीको सिट सङ्ख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोकेबमोजिम शुुल्क र छात्रवृत्ति व्यवस्थापनका लागि राय परामर्श गरिएको छ । […]
पूरा पढ्नुहोस्
बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्। आइतवार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन्। मन्त्री पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वरमा १५ शैय्याको भवन उद्घाटन, सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपलब्ध गराउने मेयरको उद्घाेष
गोकर्णेश्वर नगरपालिकाले नयाँ आधुनिक भवनबाट आफ्ना नागरिकताको उपचारको थालनी गरेको छ। नगरप्रमुख दीपककुमार रिसालले अस्पतालको नयाँ भवन बिहीबार उद्घाटन गरेका छन् । नगरप्रमुख रिसाल र उपप्रमुख सान्नानी लामाले संयुक्त रूपमा उद्घाटन गरेको भवनले सेवा दिन सुरु गरेको र आधुनिक सबै सेवा उपलब्ध गराउने मेयर रिसालले दाबी गरे । “यो नयाँ अस्पताल भवनले गोकर्णेश्वरका स्थानीय बासिन्दाको […]
पूरा पढ्नुहोस्
नेपालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न भारत सकारात्मक छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने बताएका छन् । बुधवार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा सर्पले टोकेर हुने जोखमको उपचारका लागि उपचार केन्द्र बनाउन भारतले सहजीकरण गर्नेबारेमा भारतीय स्वास्थ्यमन्त्रीले प्रतिवद्धता जनाएको बताए […]
पूरा पढ्नुहोस्
विपतबाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपतबाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुनुनपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी लिँदै उनले भने, ‘कुनै पनि घाइते उपचारबाट वञ्चित हुनुपर्दैन। उपचाररत घाइतेको जस्तोसुकै जटिल अवस्थाको उपचार निःशुल्क हुनेछ।’ उनले विपद्को वेला सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै सबै स्वास्थ्य संस्थालाई प्रभावकारी ढंगले सेवा उपलब्ध गराउन निर्देशन […]
पूरा पढ्नुहोस्
आईओएमको डीनमा ३ जनाको नाम सिफारिस
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनका लागि नाम सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको छ । आइतबार लिएको कार्ययोजना प्रस्तुतिसहितको अन्तर्वार्ता पछि वर्तमान डिन प्रा.डा. दिव्यासिंह शाह, प्रा.डा. मोहनराज शर्मा र प्रा.डा. सुधा बस्नेतको नाम त्रिवि कार्यकारी परिषद्मा सिफारिस भएको स्रोतले जनाएको छ । अल्पसूचीमा प्रा.डा. अभिमन्यू झा, प्राडा […]
पूरा पढ्नुहोस्
भारतले नेपालमा १२ वटा सामुदायिक विकास परियोजनाका भवनहरू बनाउने
काठमाडौँ । भारत सरकारले नेपालमा १२ वटा सामुदायिक विकास परियोजनाका विभिन्न विधाका भवनहरू बनाउने भएको छ । भारतीय दुतावासले भारत सरकारको अनुदान सहायता अन्तर्गत नेपालका शिक्षा,स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभावका सामुदायिक विकास परियोजनाकाे समझदारीपत्रमा आज हस्ताक्षर गरेको हाे । भारत सरकारको कूल अनुमानित लागत नेरु. ४७.४ करोड अनुदान […]
पूरा पढ्नुहोस्







