शिक्षा
शिक्षक महासङ्घलाई वार्तामा आउन शिक्षामन्त्रीले गरे आह्वान
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट विभिन्न ध्यानाकर्षण कार्यक्रम सञ्चालन हुँदै आएको विषयप्रति ध्यानाकर्षण भएको भन्दै बार्तामा बोलाएका हुन् । शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकोले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको […]
पूरा पढ्नुहोस्
शिक्षक आन्दोलनको SWOT विश्लेषण
काठमाडौँ । चैत्र २० गतेदेखि विभिन्न शैक्षिक मागहरू राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा लाखौँ शिक्षकहरूको सहभागितामा विद्यालय शिक्षा ऐन छिटो पारित गर भनि शिक्षकहरू आन्दोलनरत छन् । यसले विद्यालय शिक्षालाई क्रमिकरूपमा प्रभाव पारिरहेको अवस्था छ । यसबीचमा विद्यार्थीहरूको नतीजा रोकिएको छ, भर्ना अभियान रोकिएको अवस्था छ, एसईई परीक्षाको कपि चाँच्ने काम रोकिएको छ । साथै […]
पूरा पढ्नुहोस्
सर्वोच्चले आन्दोलनरत शिक्षकहरूलाई भन्यो- तीन दिनभित्र फर्किनू युनिक श्रेष्ठ युनिक श्रेष्ठ
सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र फर्किन आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र फर्किन भनेको हो। ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित […]
पूरा पढ्नुहोस्समाचार / स्कुल महिला नेतृत्वमा आधारित व्यवसाय अध्ययनका लागि विद्यार्थीको स्थलगत भ्रमण
फागुन – रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित तथा व्यवस्थित सूर्योदय क्लब अन्तर्गत आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा रहेको बालिका शिक्षा कार्यक्रमका कक्षा ११ का ४२ जना बालिकाहरूलाई तेस्रो मेन्टरिङ सत्र सम्पन्न गरिएको छ । “महिला नेतृत्वको व्यवसाय” विषयक उक्त सत्र विद्यार्थीहरूले व्यास–१३ निवासी सृजना कोइरालाको “सृजना कृषि तथा पशु फर्म” मा स्थलगत भ्रमण […]
पूरा पढ्नुहोस्
बजारकाे हल्लामा नलागी आन्दोलनमा डटिन महासंघकाे आग्रह
काठमाडौँ – नेपाल शिक्षक महासंघले अफवाह र हल्लाको पछि नलागेर आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको तर्फबाट आएका विषयलाई मात्र पत्याउन आग्रह गरेका छन्। ‘बजार हल्ला र अफवाहमा भर नपर्नुहोला। आन्दोलनमा उत्साहका साथ डटिरहनुहोला। यसपटक नेपाली शिक्षक कर्मचारीले नयाँ इतिहास रच्नु छ,’ सुवेदीले सामाजिक सञ्जालमा भनेका छन्। सुवेदीले आन्दोलनकै क्रममा आज […]
पूरा पढ्नुहोस्
पढाई भएको दिनदेखि मात्रै शिक्षक-कर्मचारीको तलब निकासा गर्ने
स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षक, विद्यालय कर्मचारी र बालविकासका शिक्षकहरूको तलब निकासा गर्ने भएको छ । देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू विभिन्न माग राखी आन्दोलनमा रहेको उल्लेख गर्दै सो कुरा जनाएको हो । गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले एक विज्ञप्ति जारी गर्दै विद्यालय खोलेर पठनपाठन गर्न समेत आग्रह गरेका छन् । उनले भनेका […]
पूरा पढ्नुहोस्
निजि विद्यालयलाई भर्ना शुल्क नलिन र अनिवार्य छात्रवृत्तिको व्यवस्था गर्न रास्वपा झापाको माग
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी झापाले निजि विद्यालयहरूलाई शिक्षा नियमावली र ऐनमा उल्लेख भएका विषय गम्भीरताका साथ पालना गर्न आग्रह गरेको छ । रास्वपा झापाले प्रेस विज्ञप्ति जारी गर्दै सरोकारवालाको ध्यानाकर्षण गराएको हो । कार्यवाहक सभापति प्रकाश पाठकले हस्ताक्षर गरि जारी भएको विज्ञप्तिमा आन्दोलनरत शिक्षकलाई काममा फर्काउने वातावरण तयार पारी विद्यार्थीको पढन पाउने नैसर्गिक अधिकारलाई बाधा […]
पूरा पढ्नुहोस्
यस कारण दिइन शिक्षा मन्त्री भट्टराईले राजिनामा
शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। शिक्षक आन्दोलनको बिसौं दिन उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी हुन्। शिक्षक आन्दोलनले शैक्षिक क्षेत्र अस्तव्यस्त बन्दै गएका बेला समस्या समाधानका लागि प्रधानमन्त्री र शिक्षकसँग पटकपटक छलफल चलिरहँदा पनि शिक्षक महासंघका प्रतिनिधिले सडकबाटै राजीनामा माग्दा र अर्कातिर सरकारले पनि शिक्षकको माग सम्बोधनमा चासो नदेखाउँदा दबाब थेग्न नसकेर […]
पूरा पढ्नुहोस्
परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय गर्ने
काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ। बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए। परीक्षा वैशाख ११ मा शुरु हुने भएर २४ गते सकिने बोर्डको तालिका छ। शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले […]
पूरा पढ्नुहोस्
नेपाल ल क्याम्पसमा आज स्ववियु निर्वाचन
काठमाडौँ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल ल क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । २०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा हुन नसकेपछि सोमबार निर्वाचन भएको हो । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चुनाव गर्नका लागि अदालतमा दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले यथासिघ्र चुनाव गर्न परमादेश जारी […]
पूरा पढ्नुहोस्







