शिक्षा

आरआरमा विद्यार्थीले चिट चोर्न नपाएको भन्दै शिक्षकको टाउको फुटाइयो

काठमाडौ । विद्यार्थीले चिट चोर्न नपाएको भन्दै शिक्षकलाई हात पात गरेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई हात पात गरेका हुन् । एक जना विद्यार्थीलाई शिक्षकले चिट चोर्दै गरेको अवस्थामा देखेर परिक्षा हलवाट बाहिर निकालेपछि विद्यार्थी रिसाएका हुन् ।चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर […]

पूरा पढ्नुहोस्

मंसिरमा मात्रै ३६८ जना शिक्षकले दिए राजीनामा

५ पुस, काठमाडौं । मंसिर महिनामा ३६८ जना शिक्षकले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले जागिरको अवधि बाँकी छँदै राजीनामा दिने शिक्षकको संख्या धेरै देखिएको बताए । उनले भने, ‘यो महिनामात्रै ३६८ जनाले शिक्षकले समयावधि छँदै निवृत्तिभरण पत्र लिनुभएको छ । यो धेरै नै हो ।’ मंसिर महिनामा समयावधि बाँकी […]

पूरा पढ्नुहोस्

एकैपटक १७ हजारको लागि जागिर खुल्दै

शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दुई […]

पूरा पढ्नुहोस्

शिक्षाका उपसचिवहरुको सरुवा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका १७ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयमा हाजिर गराएको ठिक तीन महिनापछि उनीहरुको सरुवा गरिएको हो । उपसचिव देवकुमार बराल शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोट, लक्ष्मी भट्टराई शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भरतबहादुर श्रेष्ठ शिक्षा विकास तथा समन्वय एकाइ बारा, बाबुराम पोखरेल शिक्षा विकास तथा समन्वय […]

पूरा पढ्नुहोस्

शैक्षिक परामर्श व्यावसायी मञ्च गठन हुने

नेकपा एमाले विभाजनको असर नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा देखा परेको छ । इक्यान आज देख विधिवत रुपमा दुई भागमा विभाजन हुने भएको हो । नेकपा (एकीकृत समाजबादी) आबद्ध रहेका इक्यान प्रतिनिधिले आज समाजवादी शैक्षिक परामर्श व्यावसायी मञ्च गठन गर्ने भएका छन् । समाजवादी पक्षधरले आज दिउसो ३.३ं० बजे बागबजारको हार्दिक होटेलमा औपचारिक कार्यक्रम […]

पूरा पढ्नुहोस्

Nepali Teacher vacancy: Teacher Service Commission

Teacher Service Commission (शिक्षक सेवा आयोग) announces vacancies for Nepali Teacher for the Secondary Level (नेपाली शिक्षक माध्यमिक तह).  The vacancy was announced for a total of 231 vacant Nepali teacher posts across Nepal. Total Number of Posts: 231 Open (खुला): 127 Female (महिला): 34 Indigenous nationalities (आदिवासी/जनजाति): 27 Madhesi (मधेशी): 25 Dalit (दलित): 10 People with disability (अपाङ्गता): 6 […]

पूरा पढ्नुहोस्

अब निमावि र प्राविको विज्ञापन आह्वान हुँदै

एक साताभित्र निम्न माध्यमिक तह शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिने भएको छ । शिक्षक सेवा आयोगले यस पटकबाट परीक्षणका रुपमा अनलाइनमाध्यमबाट आवेदन लिन थालेको हो । आवेदकको सङ्ख्या एकै पटक ह्वात्तै बढेपछि सर्भर नै डाउन हुने डरले क्रमशः हरेक तहको विज्ञापन आह्वान गर्ने रणनीति आयोगले लिएको हो । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले यही […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा  4 year B.Ed तेस्रो बर्षकाे नतिजा सार्वजनिक, नतिजा सहित

त्रि.वि परिक्षा नियन्त्रण कार्यालय बल्खुले  4 year B.Ed 3rd year को नतिजा सार्वजनिक गरिएको छ। नतिजा 33624 मा 4BD<Space> symbol number लेखी SMS पठाएर हेर्न सकिन्छ त्यस्तै त्रिवि पनिकाको वेबसाईट www.tuexam.np मा पनि हेर्न सक्नुहुनेछ ।  

पूरा पढ्नुहोस्

त्रिभुव विश्वविद्यालयद्धारा नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित

काठमाडौ । त्रिभुव विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको छ । त्रिभुव विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर प्रणाली अन्तर्गत ग्रेडिङ्ग सिस्टम अनुसार २०७८ साल भाद्र महिनामा सञ्चालन भएको स्नातकोत्तर तहको नतिजा प्रकाशित गरेको हो ।   प्रकाशित सूचना अनुसार स्नातकोत्तर […]

पूरा पढ्नुहोस्

[अपडेट] कांग्रेस महामन्त्री : ७०० मतगणना हुँदा गगन र विश्वप्रकाशकाे अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवारको पार्टी मुख्यालय सानेपामा जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । ७०० मतगणना हुँदा महामन्त्रीका उम्मेदवारले पाएको मत यस्ताे छ  गगन थापा-४१८ प्रदीप पौडेल-२३६ विश्वप्रकाश शर्मा- २७४ डा.प्रकाशशरण महत-२३० डा.मिनेन्द्र रिजाल-१२० डा.राजाराम कार्की- २८

पूरा पढ्नुहोस्