Banner

एकैपटक १७ हजारको लागि जागिर खुल्दै

शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दुई […]

पूरा पढ्नुहोस्

शिक्षाका उपसचिवहरुको सरुवा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका १७ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयमा हाजिर गराएको ठिक तीन महिनापछि उनीहरुको सरुवा गरिएको हो । उपसचिव देवकुमार बराल शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोट, लक्ष्मी भट्टराई शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भरतबहादुर श्रेष्ठ शिक्षा विकास तथा समन्वय एकाइ बारा, बाबुराम पोखरेल शिक्षा विकास तथा समन्वय […]

पूरा पढ्नुहोस्

Nepali Teacher vacancy: Teacher Service Commission

Teacher Service Commission (शिक्षक सेवा आयोग) announces vacancies for Nepali Teacher for the Secondary Level (नेपाली शिक्षक माध्यमिक तह).  The vacancy was announced for a total of 231 vacant Nepali teacher posts across Nepal. Total Number of Posts: 231 Open (खुला): 127 Female (महिला): 34 Indigenous nationalities (आदिवासी/जनजाति): 27 Madhesi (मधेशी): 25 Dalit (दलित): 10 People with disability (अपाङ्गता): 6 […]

पूरा पढ्नुहोस्

भूमिलाई सम्झँदै आज उधाैली पर्व मनाइँदै, काठमाण्डाै उपत्यकामा सार्वजनिक बिदा

काठमाण्डाै – आज मंसिर शीर्ष शुक्ल पूर्णिमा । किराँत समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमिस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवानका रुपमा मान्ने किराँत समुदायले खेतीपातीमा केही […]

पूरा पढ्नुहोस्

आज धान्यपूर्णिमा, नेवार समुदायले योमरी पुह्नी मनाउँदै

काठमाण्डाै – मंसिर शीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । […]

पूरा पढ्नुहोस्

फेसबुक पोस्टमा आएका लाइक कसरी लुकाउने ?

काठमाडौं । हिजोआज सामाजिक सञ्जालको प्रयोग व्यापक भइरहेको छ । यससँगै सार्वजनिक रुपमा गरिएका पोस्टमा आएका प्रतिक्रियाका आधारमा प्रोफाइल कस्तो छ भनि अनुमान लगाउन थालिएको छ । आफ्नो लोकप्रियतालाई पोस्टमा आउने लाइक, रियाक्सन र कमेन्टसँग जोड्ने प्रवृत्तिले भने बेला बेलामा समस्या निम्त्याउने गरेको छ । हुन त सामाजिक सञ्जालमा भएको प्रतिक्रियालाई लिएर गम्भीर हुनुपर्ने त […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा  4 year B.Ed तेस्रो बर्षकाे नतिजा सार्वजनिक, नतिजा सहित

त्रि.वि परिक्षा नियन्त्रण कार्यालय बल्खुले  4 year B.Ed 3rd year को नतिजा सार्वजनिक गरिएको छ। नतिजा 33624 मा 4BD<Space> symbol number लेखी SMS पठाएर हेर्न सकिन्छ त्यस्तै त्रिवि पनिकाको वेबसाईट www.tuexam.np मा पनि हेर्न सक्नुहुनेछ ।  

पूरा पढ्नुहोस्

त्रिभुव विश्वविद्यालयद्धारा नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित

काठमाडौ । त्रिभुव विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको छ । त्रिभुव विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर प्रणाली अन्तर्गत ग्रेडिङ्ग सिस्टम अनुसार २०७८ साल भाद्र महिनामा सञ्चालन भएको स्नातकोत्तर तहको नतिजा प्रकाशित गरेको हो ।   प्रकाशित सूचना अनुसार स्नातकोत्तर […]

पूरा पढ्नुहोस्

राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्यो, यस्तो छ कारण !

सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत विरोधका कारण सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक दबाब बढेको हो । फलतः पछिल्लो दुई सातामा साढे तीन सयभन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । धेरैजसो शिक्षकको […]

पूरा पढ्नुहोस्

[अपडेट] कांग्रेस महामन्त्री : ७०० मतगणना हुँदा गगन र विश्वप्रकाशकाे अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवारको पार्टी मुख्यालय सानेपामा जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । ७०० मतगणना हुँदा महामन्त्रीका उम्मेदवारले पाएको मत यस्ताे छ  गगन थापा-४१८ प्रदीप पौडेल-२३६ विश्वप्रकाश शर्मा- २७४ डा.प्रकाशशरण महत-२३० डा.मिनेन्द्र रिजाल-१२० डा.राजाराम कार्की- २८

पूरा पढ्नुहोस्