शिक्षक
शिक्षकको अभिलेख स्थानीय तहमार्फत गराउन किताबखाना (शिक्षक) को परिपत्र
शिक्षकको अभिलेख व्यवस्थापनमा सहयोग गर्न राष्ट्रिय किताबखाना (शिक्षक) ले सबै सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ । शिक्षकको सिटरोल, विभिन्न विवरणको अद्यावधिक गर्न गराउने सहयोग गर्ने किताबखानाले आग्रह गरेको हो । अभिलेख व्यवस्थापनमा सहयोग पुग्ने कार्यहरू शिक्षकलाई सबै स्थानीय निकाय मार्फत गराउन लगाउन लाई अनुरोध गरेको छ । परिपत्र हेर्नुहोस : […]
पूरा पढ्नुहोस्
शिक्षकको तलब एक रुपैयाँ भए पनि अन्य कर्मचारीको भन्दा बढी हुनुपर्छ
काठमाण्डौ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक माथिको दफाबार छलफल सुरू गरेको छ । समितिले सिंहदरबारमा आइतबारदेखि विधेयकमाथि सैद्धान्तिक छलफल गरेको हो। शिक्षा मन्त्री अशोक राईले समितिलाई विधेयकमाथि निरन्तर छलफल गरेर टुंगोमा पुर्याइदिन आग्रह गरेका छन् । ‘समय मिलाउँछौं, सकेसम्म नियमित बैठक राखिदिएर टुंग्याउन पाए मुलुकको कल्याण हुन्छ भन्ने […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगको मावि तहको विज्ञापन खुल्यो (यसरी दिनुहोस आवेदन)
काठमाडौँ,८ पुस। शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । माध्यमिक तहको करिब ४ सय २६ शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन खुला गरेको हो । शिक्षक सेवा आयोगको पुस ५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट […]
पूरा पढ्नुहोस्
प्राविकाे लिखितको नतिजा अगावै माविको विज्ञापन हुने
शिक्षक सेवा आयोगले प्राथमिक तहको लिखितको नतिजा सार्वजनिक गर्नुभन्दा अगाडि नै माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि विज्ञापन गर्ने भएको छ । आयोगले सार्वजनिक गरेको बार्षिक कार्यतालिका अनुसार प्राविधिक समस्या नभएमा पुस दोस्रो हप्ता अन्यथा पुसको तेस्रो हप्ता भित्र विज्ञापन गर्ने भएको हो । माविको विज्ञापन सार्वजनिक भए लगत्तै प्राथमिक तहको विषयगत लिखित परीक्षाको नतिजा […]
पूरा पढ्नुहोस्
निमावि विज्ञान विषयको सबै प्रदेशको नतिजा सार्वजनिक (यस्तो छ अन्तर्वार्ताको तालिका)
पुस ३, काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरूको नतिजा सार्वजनिक गरेको हो । आयोगले आज सातै प्रदेशका विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । त्यसैगरी अन्तर्वाताको तालिका समेत सार्वजनिक गरेको छ । हेर्नुहोस नतिजा : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=440&fn=result%209-2_001.pdf
पूरा पढ्नुहोस्
त्रिविले यसपालि ‘कुलपति पदक’ वितरण नगर्ने
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ। प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो। त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टर प्रणाली अनुसार सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिए। ‘स्नातकोत्तर तहको नौ सङ्कायमा सबैभन्दा बढी […]
पूरा पढ्नुहोस्
शिक्षकले पाँच महिनादेखि तलब नपाएपछि विद्यालय बन्द, पाँच हजार विद्यार्थी मारमा
सर्लाही, मङ्सिर ९ गते । सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरि पूर्वा नगरपालिकाका शिक्षक विद्यालय बन्द गरेर धर्नामा बसेका छन् । आर्थिक वर्ष २०८०-०८१ सुरु भएको चार महिना बितिसिक्दा समेत नगर सभा हुन नसक्दा यहाँका शिक्षकले तलब पाउन सकेका छैनन् । गएको साउनदेखि तलब नपाएका शिक्षकले तलब माग गर्दै नगरपालिका कार्यालयमा धर्ना सुरु गरेका हुन् । शिक्षकको […]
पूरा पढ्नुहोस्
साउनदेखिको तलब नपाए पछि विद्यालय बन्द गर्ने चेतावनी
अछाम , ८ मंसिर । शिक्षकहरूले आर्थिक वर्ष २०८०/०८१ को साउन देखि यताको तलब नपाएपछि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल शिक्षक महासङ्घ कमलबजार नगर समिति अछामले नगरभित्रका सम्पूर्ण शिक्षक कर्मचारीहरूको मासिक तलब भत्ता नपाएको भन्दै मंसिर १० गते देखि विद्यालय बन्द गर्ने चेतावनी दिएको हो । नेपाल शिक्षक महासङ्घले पटक–पटक तलब भत्ता […]
पूरा पढ्नुहोस्
मा.वि. शिक्षकको मर्यादाक्रम गाउँपालिका अध्यक्ष सरह वडाध्यक्ष पछाडि, हेरौं मर्यादाक्रमको सुचि
काठमाडौं, १५ कात्तिक । राष्ट्रिय सभामा विचाराधीन ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक – २०७९´ मा माध्यमिक तहका शिक्षकलाई समेटिने भएको छ । यसअघिको प्रचलित मर्यादाक्रममा शिक्षकलाई समेटिएको थिएन । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले शिक्षकलाई मर्यादाक्रममा समेटेर प्रतिवेदन तयार गरेको छ । समितिको प्रतिवेदन राष्ट्रिय सभामा छलफलपछि पारित हुनेछ । प्रतिवेदनअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकलाई १९औं […]
पूरा पढ्नुहोस्
प्रिन्सिपल स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाराले रूपेशका पूर्वप्रेमिकासहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले खुलाएको छैन। उनीहरूमाथि सोधपुछ गर्दा हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले बताएको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको […]
पूरा पढ्नुहोस्







