विश्वविद्यालय
त्रिविद्वारा स्नातक दाेश्राे वर्षकाे नतिजा सार्वजनिक ( नतिजा सहित )
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक दाेश्राे वर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले झण्डै १२० दिन पछि BBs दाेश्राे वर्षकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्नका लागि http://www.tuexam.edu.np गएर हेर्न सकिन्छ ।
पूरा पढ्नुहोस्
त्रिवि उपकुलपति कार्यकक्षमा नेविसंघको तोडफोड, शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी
काठमाडौं।नेपाली कांग्रेस निकट नेविसंघकले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा. खड्क केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड र तालाबन्दी गरेका छन् । नेविसंघका विद्यार्थी नेताहरुले आज उपकुलपति केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् । साथै रेक्टर ढकालको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन् । नेविसंघले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै त्रिवि पदाधिकारीहरुकाे कार्यकक्षमा ताेडफाेड […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयमा राजनीतिक हस्तक्षे बन्द गर्न पूर्व उपकुलपतिहरूको आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा गुणस्तरीय शिक्षा दिन सके नेपाली विद्यार्थीहरू अध्ययनका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् । काँग्रेस शिक्षा विभागले सोमवार काठमाडौँमा आयोजना गरेको उच्च शिक्षा नीति विषयक विमर्श कार्यक्रममा शिक्षाको गुणस्तर सुधार गरी स्वदेशका साथै विदेशी विद्यार्थीका लागि समेत नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका हुन् । यसैगरी सभापति देउवाले […]
पूरा पढ्नुहोस्३०औं दीक्षान्त समारोह गर्दै काठमाडौँ विश्वविद्यालय, अनलाइन आवेदन बुझाउने अन्तिम म्याद आइतबारसम्म
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले आउँदो ३० जेठ मा ३०औं दीक्षान्त समारोह (दोस्रो चरण) आयोजना गर्दैछ । विश्वविद्यालयले स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज तथा साइन्स एन्ड टेक्नोलोजीबाट स्नातक, स्नातकोत्तर र एमफिल तह उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । समारहोमार्फत दीक्षित हुन चाहनेले ११ जेठ अर्थात् भोलिसम्म आवेदन फाराम […]
पूरा पढ्नुहोस्
हार्वर्डमा विदेशी विद्यार्थीहरूको प्रवेशमा ट्रम्प प्रशासनको रोक
वासिङ्टन डिसी । अमेरिकाको ट्रम्प प्रशासनले विश्वकै प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमतिपत्र (स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेसन) खारेज गरिदिएको छ । यो कदमले विश्वविद्यालय र प्रशासनबीच चर्किएको असमझदारीलाई थप उत्कर्षमा पुर्याएको छ भने हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भविष्य अनिश्चित बनेको छ । अमेरिकाको आन्तरिक मामिला हेर्ने डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी […]
पूरा पढ्नुहोस्
अस्कल क्याम्पस वरपर उत्तेजक किमिसका विज्ञापन हटाउन स्ववियूकाे चेतावनी
काठमाडौँ- अमृत साइन्स क्याम्पस (अस्कल)को स्ववियूले क्याम्पसको हाताभित्र कुनै पनि उत्तेजक किमिसका विज्ञापन नगर्न र गरेको विज्ञापन हटाउन चेतावनीसहित सूचना जारी गरेको छ। स्ववियू अध्यक्ष रुद्रहरि पोखरेलले सूचना जारी गर्दै मसाज सेन्टर, स्पा, थेरापीलगायतको विज्ञापनले शैक्षिक वातावरणमा असर परेको भन्दै क्याम्पस क्षेत्रमा त्यस्ता विज्ञापन तत्काल हटाउन र नहटाएको खण्डमा कारबाही अघि बढाउने उल्लेख गरेका छन्। ‘अमृत क्याम्पसको […]
पूरा पढ्नुहोस्
अब जुनसुकै विषयबाट १२ उत्तीर्ण गरेकाले सीए पढ्न पाउने
काठमाडौं : नेपालमा अब जुनसुकै विषयबाट १२ उत्तीर्ण गरेकाले चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्न पाउने भएका छन्। यससँगै अब १२ कक्षामा २ जिपिए ल्याएका विद्यार्थीले समेत सीए अध्ययन गर्न पाउने छन्। जबकी यसअघि तोकिएको विषय लिएर जीपीए २.४० ल्याएर १२ उत्तीर्ण गरेकाले मात्रै अध्ययन गर्न पाउने प्रावधान थियो। लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले […]
पूरा पढ्नुहोस्
विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ
काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको आज पद तथा गोपनीयताको सपथ भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुुन कार्की, कुुलपति प्रा डा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले सपथ लिनुुभएको हो । नयाँ कानुनी व्यवस्थानुुसार शिक्षा, विज्ञान तथा […]
पूरा पढ्नुहोस्
इजिप्ट र बंगालादेशमा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । इजिप्ट र बंगालादेशमा स्नातक र स्नातकोत्तर तहका लागि विभिन्न विषयमा आवेदन माग गरेको हो । छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले जेठ ९ गतेसम्म आवश्यक कागजातहरू सहित आवेदन दिनुपर्ने छ । इजिप्टका लागि छात्रवृत्ति सम्बन्धी सूचना यहाँबाट हेर्न सकिन्छ । बंगालादेशका लागि छात्रवृत्ति […]
पूरा पढ्नुहोस्भर्ना गरिदिने भन्दै विद्यार्थीको पैसा ठगी गर्ने अनेरास्ववियुका नेता क्याम्पसबाट निकालिए
काठमाडौं । बुटवल बहुमुखी क्याम्पसले विद्यार्थीसँग पैसा उठाएर ठगी गर्ने एक विद्यार्थी नेतालाई निलम्बन गरेको छ । बीए चौथोँ वर्षमा अध्ययनरत विद्यार्थी एवं एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता विवेक कुँवरले विद्यार्थीहरुसँग भर्ना गरिदिने, फारम भरिदिने भन्दै पैसा उठाउने तर काम नगर्ने गुनासो र उजुरीपछि निलम्बन गरिएको हो । क्याम्पस प्रमुख डा. अरुणकुमार क्षत्रीले विज्ञप्ति जारी गर्दै […]
पूरा पढ्नुहोस्







