लोक सेवा

नि:शुल्क लोकसेवा तयारी कक्षा चलाउँदै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। शनिबार सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको हो। आवेदन आह्वान गर्दै महानगरले इच्छुक नागरिकले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसहित सात दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेश गर्न भनेको छ।

पूरा पढ्नुहोस्

संघीय खरिदार विशेष G.K हेर्नुस्

निजामती सेवामा जान चाहाने व्यक्तिहरूका लागि G.K  हरू तल दिइएको छ ।

पूरा पढ्नुहोस्

निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

वालिङ, माघ २१ गते । वालिङ नगरपालिकाले लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै अड्याउने उद्देश्यले नगरपालिकाले तीन महिने तयारी कक्षा सुरु गरेको हो । लोकसेवा आयोगले लिने नायव सुब्बा र खरिदारको तयारी कक्षा पालिकाले सञ्चालन गरेको हो । तयारी कक्षाको लागि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको लोकसेवा […]

पूरा पढ्नुहोस्

गाउँपालिकाले सुरु गर्याै लोकसेवा-शिक्षक आयोगको तयारी कक्षा

भोजपुर- हतुवागढी गाउँपालिकाले लोकसेवा तथा शिक्षासेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन सुरु गरेको हो। लोकसेवा र शिक्षकसेवा आयोगले लिने परीक्षा तयारीका लागि टाढा जानुपर्ने र धेरै शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउँदै स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा […]

पूरा पढ्नुहोस्

शाखा अधिकृतमा दरखास्त खुल्यो, कति माग ? विज्ञापन सहित

काठमाडौं : लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ। आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ७३ शाखा अधिकृतको माग गरेको हो। सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ। हेर्नुहोस् विज्ञापन 

पूरा पढ्नुहोस्

कोशी प्रदेशमा सातौं र आठौं तहमा डेढ सय कर्मचारी माग

असार ११, काठमाडौं । कोशी प्रदेश सरकारले अधिकृत स्तर आठौं र सातौं तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सोमबार सूचना प्रकाशित गर्दै प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले प्राविधिक तथा अप्राविधिक तर्फ अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेकाहरुले ‘पीएससी अनलाइन डट जीओभी […]

पूरा पढ्नुहोस्

के तपाई लोकसेवा दिदै हुनुहुन्छ ? हेर्नुस नेपालको भूगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्न !

महत्वपूर्ण सामन्य ज्ञानहरु नेपालको नयाँ भुगोल १. हाल नेपालका जिल्लाहरुको वर्गीकरण : – पहाडी जिल्ला—३५ वटा – हिमाली जिल्ला— २१वटा – तराईका जिल्ला—२१ वटा – जम्मा जिल्ला —७७ वटा नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको र २०७५ फाल्गुन १९ […]

पूरा पढ्नुहोस्