घटना
जेनजीबाट घरमै कुटिए देउवा दम्पती
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र […]
पूरा पढ्नुहोस्
वालेन शाहाको स्टाट्स हेर्नुहोस के भने
काठमाडौँ । काठमाडौँ महानगर पालिका मेयर वालेन शाहले नया स्टाट्स सार्वजनिक गर्दै संसद विघटन र नयाँ जेन जी पुस्ताबाट नेतृत्व लिनका लागि तयार हुन आवहान गरेका छन् ।
पूरा पढ्नुहोस्
प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो
काठमाडौं । प्रदर्शनकारीहरूले आज (मंगलबार) बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । आक्रोशित भीडले संसद् भवनमा प्रवेश गरी आगो लगाएको हो । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाएका थिए । लगातार भइरहेका आन्दोलन र आक्रोशका कारण राजधानीमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । प्रदर्शनकारीहरूले विभिन्न सरकारी निर्णय र नेताहरूको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै राजधानीका […]
पूरा पढ्नुहोस्
संसद भवनभित्र छिरे प्रदर्शनकारी
काठमाडौं । प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन प्रवेश गरेका छन् । बिहानैदेखि सो क्षेत्रमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् । साथै उनीहरुले त्यहाँ तोडफोड समेत गरेका छन् ।
पूरा पढ्नुहोस्
सरकारले प्रदर्शनकारीको हत्या गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले गर्यो निन्दा
काठमाडौं । नेपालमा सरकारले युवाप्रदर्शनकारीको हत्या गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले तीव्र निन्दा गरेको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकारी उच्च आयुक्तको कार्यालय, युनिसेफ, एमनेस्टीइन्टरनेसनल, संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयलगायतले वक्तव्य जारी गर्दैसुरक्षाफौजले गैरकानूनी रुपमा बल प्रयोग गरी शान्तिपूर्ण आन्दोलनगरिहेका युवा र बालबालिकाको हत्या गरेको उल्लेख गरेका छन्। जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चआयुक्तको कार्यालयले शान्तिपूर्ण प्रदर्शन गरिरहेका […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राखेका एक मन्त्रीले जानकारी दिए । यसबारे पौडेलले […]
पूरा पढ्नुहोस्
जम्मू कश्मीरमा बादल फुट्यो, ठुलो क्षतिको अनुमान
काठमाडौं : जम्मू कश्मीरको किश्तवाडको चाशोती क्षेत्रमा बादल फुटेको खबर आएको छ। समाचार एजेन्सी एएनआईका अनुसार उक्त स्थानमा अचानक बाढीको आएको हो। एजेन्सीले किश्तवारका उपायुक्त पंकज शर्माले यो ठाउँ मचैल माता यात्राको सुरुवात बिन्दु रहेको जानकारी दिए। जम्मू कश्मीरका उपराज्यपालको कार्यालयले ट्विटरमा लेखेको छ, ‘किश्तवाडको चाशोतीमा भएको बादल फुटेको घटनाबाट म दुःखी छु। शोकसन्तप्त परिवारप्रति समवेदना […]
पूरा पढ्नुहोस्
पशुपतिनाथमा ‘नमाज’ प्रकरण : संयोग कि योजनाबद्ध खेल?
काठमाडौँ । केही दिन अगाडिदेखि सामाजिक सञ्जालमा एउटा तस्वीर तीव्र रूपमा भाइरल भइरहेको छ । पवित्र हिन्दू तीर्थस्थल पशुपतिनाथ मन्दिर परिसरमा एक मुस्लिम पुरुषले नमाज अदा गरिरहेको दृश्य। यस घटनापछि धेरैको मनमा प्रश्न उब्जिएको छ—के यो केवल संयोग थियो, कि योजनाबद्ध स्क्रिप्ट? सबैभन्दा पहिले, सो घटना हुँदा पत्रकारहरू त्यहाँ कसरी र किन उपस्थित थिए ? […]
पूरा पढ्नुहोस्
भारतको उत्तरकाशीमा ‘आरीघोप्टे वर्षा’ पछि बाढी, कम्तीमा ४ जनाको ज्यान गयो
भारतको उत्तराखण्डको उत्तरकाशीमा ‘क्लाउट बर्स्ट’ अर्थात् आरीघोप्टे वर्षापछि आएको बाढीमा परी कम्तीमा चार जनाको ज्यान गएको छ । यस्तै बाढीमा परी ५० जनाभन्दा धेरै मानिस बेपत्ता भएका र कैयौं मानिस माटो तथा भग्नावशेषमा पुरिएको अधिकारीहरूले आशङ्का गरेका छन् । ठूलो वर्षापछि खीरगङ्गा नदीमा आएको बाढीले धराली गाउँमा ठूलो क्षति भएको बीबीसी हिन्दीले जनाएको छ । बाढीका कारण धराली बजारका […]
पूरा पढ्नुहोस्
बाढीले रसुवागढी भन्सारका सामानमा क्षति
रसुवागढी । रसुवागढीमा आएको बाढीका कारण भन्सारमा रहेका मालसामानमा क्षति पुगेको छ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले एकीन विवरण आइनसके पनि केही मालवस्तु र सवारीसाधनमा क्षति पुगेको जानकारी दिए । ‘रसुवागढीबाट बर्खाको समयमा कम मालसामान आयात हुने हुनाले धेरै थिएन’ उनले भने ‘तर जति थियो, त्यसमा क्षति पुगेको छ ।’ मितेरी पुललगायत रसुवागढीको भन्सार […]
पूरा पढ्नुहोस्







