कृषि
युवालाई कृषि र पशुपालनमा प्रोत्साहन गर्ने कार्यक्रम प्राथमिकतामा
कोरोनाले रोजगारी गुमाएका युवाहरूलाई कृषि र पशुपालनमा आकर्षित गरी स्वरोजगार बनाउन म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । कृषिजन्य र पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्नका लागि युवाहरूलाई आकर्षित गर्न परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने, जोखिम घटाउनका लागि सहयोग गर्ने कार्यक्रमलाई गाउँपालिकाले अघि सारेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका […]
पूरा पढ्नुहोस्
स्याउ खेतीमा रमाउँदै युवा, लाखौं आम्दानी
सोलुद्धकुण्ड नगरपालिका ८ पत्तालेका युवाले स्याउ खेतीबाट राम्रो आम्दानी लिन थालेका छन्। सो क्षेत्रका आठ जना युवाहरुले करिब दुई वर्षअघि सामुहिक रुपमा सुरु गरेको व्यवसायिक स्याउ खेतीबाट अहिले राम्रो आम्दानी लिन थालेका हुन्। आफूहरुले कुषि एग्रो टुरीजम डेब्लोमेन्ट फर्म मार्फत १ सय ८६ रोपनी जग्गामा १८ हजार स्याउको बिरुवा रोपेको फर्म सञ्चालक कर्म शेर्पाले बताए। […]
पूरा पढ्नुहोस्
हब कोअपरेटिभ सर्भिस लिमिटेडको पाँचौं शाखा भरतपुर-१०मा शुभारम्भ
सहकारीको क्षेत्रमा नयाँ आयाम, सहकारीको मूल्य, मान्यता/ नीति,बिधि र प्रबिधीको उच्चतम प्रयोग सहित, अन्तर सहकारी संस्था र शेयर सदस्य बीचको कारोबारलाई सहज, सरल र बिस्वसनीय र प्रबिधीमैत्री ढंगबाट सम्पादन गर्ने, अन्तर सहकारी राष्ट्रिय/अन्तराष्ट्रिय बिप्रेषण सेवा प्रवाह गर्ने, अन्तर सहकारी रकमान्तर, बिल भुक्तानी र अन्य नियमित सेवा सहित सहकारी-सहकारी बीच आपसी लाभ र हितको पक्षमा आपसी […]
पूरा पढ्नुहोस्
रुपन्देहीका रमेश पाण्डेले तराईमा स्याउ फलाए
रुपन्देही । रुपन्देहीको तिलोत्तमाका रमेश पाण्डेले तराईमै स्याउ फलाउनु भएको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ उहाँले तराईमा फलाउनु भएको हो। । ४ वर्ष अघि उहाँले तिलोत्तमा रहेको लुम्बिनी नर्सरीमा स्याउको बिरुवा लगाएर स्याउको परीक्षण गर्नुभएको थियो । विरुवा लगाएको पहिलो वर्षमै ४ वटा फल लागेको थियो । त्यस्तै दोस्रो वर्षमा १ […]
पूरा पढ्नुहोस्







