कृषि

चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन हुँदै

  असार २, चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन आयोजना गर्ने भएको छ । देशका विभिन्न क्याम्पसहरूमा वन तथा कृषि विज्ञान विषय लिएर स्नातक र स्नातकोत्तरमा अध्ययन गरिरहेका विद्यार्थीहरू बीच यही साउन ४ र ५ गते चितवनको रामपुरमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनकाे आयोजना गर्न गइरहेको विद्यार्थी परिषद् कृषि विभागले जानकारी […]

पूरा पढ्नुहोस्

एक अर्बको लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै

चितवन– चितवनमा एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ। उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको आज यहाँ शिलान्यास गरिएको छ । रत्ननगर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण गर्न लागिएको हो । उद्यमी श्रेष्ठले एक वर्षभित्र चिस्यान केन्द्र निर्माण गरिने […]

पूरा पढ्नुहोस्

आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै

काठमाडौँ- प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । […]

पूरा पढ्नुहोस्

गर्मीमा दही खाँदा हुन्छन् यस्ता फाइदा

गर्मी मौसममा चिसो पेय निकै सेवन गरिन्छ । तर बजारमा पाइने कतिपय केमिकलयुक्त पेयले मानिसलाई फाइदाको साटो हानी पुर्‍याउँदछ । तथापि मानिसहरू गर्मीको नाममा बोतलका चिसो पेय पिउने गर्दछन् । गर्मी मौसममा शरीरबाट अत्यधिक पसिना आउने भएकोले पानीको मात्र पुरा गर्न तरल पदार्थ पिउनु लाभदायक हुन्छ । यस्तो बेलामा पानी वा दहीको सेवन सबैभन्दा उपयुक्त […]

पूरा पढ्नुहोस्

पाँच वर्षमा नेपाललाई फलफूलमा आत्मनिर्भर बनाइने

सरकारले आगामी पाँच वर्षभित्र नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। फलफूलको उत्पादन बढाउन अत्याधुनिक मेसिन तथा औजारहरुको प्रयोग गरिने उनले बताए।

पूरा पढ्नुहोस्

२० लाख लागतमा निजगढकाे माेहाेरिमा सिंचाइ नहर बन्दै

फागुन ५, बारा । निजगढ नगरपालिका वडा न. ४ स्थित माेहाेरिमा २० लाख लागतमा सिंचाइ नहर बनिरहेको छ । मधेस प्रदेश सरकार जलश्राेत तथा सिंचाइ विकास डिभिजन कार्यालय बाराकाे याेजना र निजगढ नगरपालिकाकाे समन्वयमा उक्त नहर निर्माण भइरहेको हाे । निजगढ नगरपालिकाका उप मेयर साेममाया थिङले उक्त नहरकाे   शिलान्यास गरि निजगढ नगरपालिका वडा न.४, ५, […]

पूरा पढ्नुहोस्

बिक्री नहुँदा काउली सस्तो

काठमाण्डा – काठमाण्डौमा हरियो तरकारीको भाउ सस्तिएको छ । चाडपर्व मान्न कतिपय काठमाण्डौ उपत्यका बाहिर गएकोले हरियो तरकारीको माग घटेको छ । यसको असर भाउमा पनि परेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा सबैजसो हरियो तरकारी सस्तो भएको छ । आज काउली किलोको १० देखि १५ रुपैयाँ थोक मूल्य रहेको कालिमाटी फलफूल तथा तरकारी […]

पूरा पढ्नुहोस्

आज राष्ट्रिय धान दिवस, दही चिउरा खाएर मनाइँदै

असार १५, काठमाडौं । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर नगरद्वारा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई हाते ट्रयाक्टर प्रदान

काठमाडौं असार ७  गोकर्णेश्वर नगरपालिकाले कृषकलाइ हाते ट्रयाक्टर प्रदान गरेको छ। परम्परागत कृषि पेशालाई  व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन ५० प्रतिशत अनुदानमा  कृषकलाई  हाते ट्रयाक्टर प्रदान गरेको हो नगरपालिकामा एक कार्यक्रमका बीच नगर प्रमुख दिपक कुमार रिसालले हाते ट्रयाक्टर प्रदान गरेका हुन बिभिन्न वडाका कृषकहरुलाइ ४५ वटा हाते ट्रयाक्टर प्रदान गरिएको नगरपालिकाले जनाएको छ उक्त […]

पूरा पढ्नुहोस्

कृषि तथा वन विज्ञान विश्वविद्यालय तेस्रो दीक्षान्त सम्पन्न

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो  दीक्षान्त समारोह सम्पन्न गरेको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२–०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५–७६ देखि हालसम्मका विद्यार्थीलाई दीक्षित गरेको हो । विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ विद्यार्थीलाई दीक्षित  गरिएको छ । स्नताक तहमा […]

पूरा पढ्नुहोस्