Author: V Group
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो । पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ […]
पूरा पढ्नुहोस्
घट्यो नेपालको जनसंख्या वृद्धिदर
तथ्यांक विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जानकारी दिएको छ । बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो । यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । वि.स. २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारी थियो […]
पूरा पढ्नुहोस्
माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान
सरकारले माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान सञ्चालन गर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार सबै विद्यार्थीहरूलाई खोप लगाउने उद्देश्यले सरकारले यो अभियान सञ्चालन गर्ने भएको हो । हिजोको सचिवस्तरबाटको निर्णयअनुसार गृह-सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालय लगायत स्वास्थ्य सेवा विभागका पदाधिकारीहरुको […]
पूरा पढ्नुहोस्
कस्तो थियो पृथ्वीनारायण शाह र नेवार समूदाय बीचको सम्बन्ध
शान्तिमान श्रेष्ठ । पृथ्वी नारायण शाहसँग नेवार समुदाय अनिवार्य रुपले जोडिन्छ किनकी पृथ्वीनारायण शाहले जितेका राज्यहरु मध्य रणनैतिक र आर्थिक रुपले सबैभन्दा महत्त्वपूर्ण राज्य उपत्यकाका मल्ल राज्यहरु थिए । यसैले कतिपय नेवार समुदायमा पृथ्वीनारायण शाह प्रती एक खालको धारणा छ । तत्कालिन समयमा पुरै एशिया महादेशमा बेलायती साम्राज्य लज्जास्पद तरिकाले हारेको पहिलो युद्ध गोर्खा सेना […]
पूरा पढ्नुहोस्शिक्षामन्त्रीले सार्वजनिक गरे सुधार र उपलब्धि
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सेवा प्रवाह सुधारसम्बन्धी प्राथमिकता र हासम्मका उपलब्धि सार्वजनिक गरेका छन् । उनले सुधारका ५५ बुँदा र उपलब्धिका २५ बुँदा उल्लेख गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सेवा प्रवाह सुधारसम्बन्धी प्राथमिकता र हालसम्मका उपलब्धि: सुधारका प्राथमिकता सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गरिनेछ । सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गरिनेछ । सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ । अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन र नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । कक्षा १२ […]
पूरा पढ्नुहोस्
निमाविको फारम भर्ने म्याद थप
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने सिंगल दस्तुरको अन्तिम म्याद दुईदिन थप गरेको छ । पूर्वनिर्धारित सूचनाअनुसामाघ ६ गते सम्म र दोब्बर दस्तुरको अन्तिम म्याद माघ १३ गतेसम्म तोकिएकोमा दरखास्त दिने उम्मेद्वारहरुको सुविधालाई ध्यानमा राखी सो म्यादमा दुई दिन थप गरी माघ ८ गते राती ११ः५९ बजेसम्म […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभा चुनावको तयारी पूरा
काठमाण्डाै – भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र […]
पूरा पढ्नुहोस्
टेकु अस्पतालमा खोप अभियान आजदेखि फेरि सञ्चालन हुने
काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि फेरि सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताउनुभयो । उहाँका अनुसार आज बिहान १० बजेदेखि खोप अभियान सुरु […]
पूरा पढ्नुहोस्
एमडी र एमएस प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ
काठमाण्डाै – चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेत नक्कली परीक्षार्थी सहभागी हुने गरेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसरी परीक्षामा सहभागी हुने व्यक्तिलाई पक्राउसमेत गरेको छ । यसरी पक्राउ पर्नेमा भारत उत्तरप्रदेशका जितेन्द्रकुमार मिश्रा, भारत बिहारका शशिभूषण सिंह र भारत बिहारकै कृष्ण मुरारी रहेका छन् । उनीहरूलाई कलङ्कीमा […]
पूरा पढ्नुहोस्
चारकोसे जंगलमा रुखको जराभित्र भेटियो बाबुरामको शव
विराटनगर : मोरङको केराबारीमा १२ दिनदेखि हराइरहेका एक जना युवकको शव चारकोसे जंगलमा भेटिएको छ। केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको शव सडेर दुर्गन्धित भएको अवस्थामा ढलेको रुखको जराभित्र फेला परेको हो। प्रहरीका अनुसार खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र […]
पूरा पढ्नुहोस्







