- ११ मंसिर २०७९, आईतवार ११:३३
मंसिर ११, काठमाडौं । शिक्षा सेवा आयाेगले लिएकाे गणित विज्ञान बिषयकाे नतिजा प्रकाशन गरेकाे छ ।
शिक्षक सेवा आयोगबाट निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको मिति २०७८/१२/१७ र २०७९/०३/११ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्बरको आधारमा देहायका उम्मेदवारहरुलाई निम्न मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनोट गर्ने आयोगको मिति २०७९/०८/१० गतेको निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=233&fn=ganit%20bigyan%20all%20rpadesh%20result.pdf

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्