- ४ कार्तिक २०७९, शुक्रबार ०९:४९
सुर्खेत । नेकपा एमाले निर्वाचन परिचालन कमिटिको विस्तारित बैठक विद्यालय हाताभित्र सञ्चालन गरेको छ । बिरेन्द्रनगर नगरपालिका ४ सुर्खेतमा नेकपा एमाले निर्वाचन परिचालन कमिटिले विद्यालयमा पार्टिको विस्तारित बैठक सञ्चालन गरेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथ प्रदेश सभा निर्वाचन तयारीका लागि पार्टीको विस्तारीत बैठक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका ४ स्थित भैरब माध्यामिक विद्यालयमा राखिएको हो ।
उक्त बैठकमा सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गंगाराम तिमिल्सिना, सुर्खेत निर्वाचन क्षेत्र नं. २ प्रदेश क का उम्मेद्धार यामलाल कंडेल, नगरपालिकाका मेयर मोहनमाया ढकाल, उपमेयर निलकण्ठ खनाल लगाएतको उपस्थिति रहेको थियो ।


सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्