- २३ भाद्र २०७९, बिहीबार १८:१३
काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको सशुल्कतर्फ अन्तिम म्याचिङका लागि आवेदन खुला गरेको छ। चिकित्सा शिक्षा आयोगले तेस्रो चरणको भर्नाएपछि खाली रहेका सिटमा म्याचिङका लागि आवेदन माग गरेको छ।
आयोगका अनुसार एमबीबीएसतर्फ २५ वटा सिट खाली रहेको छ। सबैभन्दा धेरै जनकपुरस्थित जानकी मेडिकल कलेजमा ७ सिट खाली छ।
बीडीएस कार्यक्रममा ५१ सिट खाली छ। सबै कार्यक्रम गरी २ हजार ६६० सिट रिक्त छ।
समापन म्याचिङमा सहभागी हुन योग्यता पुगेका उम्मेदवारलाई भदौ २६ गते ५ बजेसम्म निवेदन दिन आयोगले आह्वान गरेको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्