Tag: चिकित्सा शिक्षा आयोग

एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडाैँ- चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमबीबीएस) अध्ययनका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ। शुक्रबार बिहान चिकित्सा शिक्षा आयोगले नतिजा सार्वजनिक गरेको हो। चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१।०५।१४ गतेको संयुक्त बैठकको निर्णयबाट योग्यता क्रम अनुसार प्रकाशन गरिएको बताइएको छ। परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न […]

पूरा पढ्नुहोस्

१२ को परीक्षामा एनजी आएका विद्यार्थीको प्रवेश परीक्षा शुल्क फिर्ता गरिने

चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षामा आवेदन दिएर एनजी आएका विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्ने निर्णय गरेको छ । आयोगको आजको निर्णय अनुसार कक्षा १२ को नतिजामा एनजी आएका विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा आयोगले एनजी आएर आयोगको परीक्षा दिन नपाउने विद्यार्थीले तिरेको […]

पूरा पढ्नुहोस्

एनओसी नलिइकन भारतीय सीमा नाकाका शिक्षालयमा नर्सिङ पढ्न गए मान्यता नपाउने

वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइकन भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइकन सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको हो । चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले […]

पूरा पढ्नुहोस्

चिकित्सा शिक्षा: स्नातक तहको समापन म्याचिङमा आवेदन खुल्यो, एमबीबीएसतर्फ २५ सिट खाली

काठमाडौं- चिकित्सा शिक्षा आयोगले  स्नातक तहको सशुल्कतर्फ अन्तिम म्याचिङका लागि आवेदन खुला गरेको छ। चिकित्सा शिक्षा आयोगले तेस्रो चरणको भर्नाएपछि खाली रहेका सिटमा म्याचिङका लागि आवेदन माग गरेको छ। आयोगका अनुसार एमबीबीएसतर्फ २५ वटा सिट खाली रहेको छ। सबैभन्दा धेरै जनकपुरस्थित जानकी मेडिकल कलेजमा ७ सिट खाली छ। बीडीएस कार्यक्रममा ५१ सिट खाली छ। सबै कार्यक्रम […]

पूरा पढ्नुहोस्

चिकित्सा शिक्षा: स्नातक तहको छात्रवृत्तितर्फ दोस्रो भर्ना सूची प्रकाशन

काठमाडौं । चिकित्सा शिक्षा आयोगले  स्नातक तहको छात्रवृत्तितर्फ दोस्रो भर्ना सूची प्रकाशित गरेको छ। चिकित्सा शिक्षा आयोगले गत चैत १८, २० र २१ गते सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको दोस्रो भर्ना सूची प्रकाशित गरेको जनाएको छ। हेर्नुहोस सूची:

पूरा पढ्नुहोस्