- २५ श्रावण २०७९, बुधबार २१:२९
काठमाडौं, २५ साउन । प्राज्ञिक विद्यार्थी परिषद् वीरगन्ज नगरले एक दिवसीय अभ्यास वर्ग सम्पन्न गरेर नगर समिति पुर्नगठन गरेकाे छ । राष्ट्र पुनः निर्माणकाे अभियानमा जुटेकाे विद्यार्थी परिषद्ले सगरमाथकाे काखबाट प्रारम्भ गरेकाे अभ्यास वर्ग देशकाे विभिन्न नगरहरूमा संचालन गर्दै आईरहेकाे छ । साेही अभियान अन्तरगत देशकै व्यापारिक र ओैद्याेगिक नगर वीरगन्जकाे अभ्यास सम्पन्न गरि नगर समितिकाे पनि पुर्नगठन गरेकाे परिषद्ले जनाएको छ ।
अभ्यास वर्गमा परिषद्का सह संगठन सचिव रमेश कण्डेल, राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण, प्रदेश छात्रा प्रमुख डा. सुष्मा तिवारी एवं जानकी र सगरमाथा प्रदेश संगठन सचिव विष्णुप्रसाद पंगेनीको उपस्थिति थियो ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्