- १५ श्रावण २०७९, आईतवार १५:४८
नेकपा एमालेको भ्रातृ संगठन, अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगसँग प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता सुरू गर्न माग गरेको छ।
सेवा आयोगले अन्तर्वार्ता सुरू गर्न माग गर्दै अनेरास्ववियुले आज आयोग कार्यालयअगाडि प्रदर्शन पनि गरेको अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्टले बताए।
त्रिवि सेवा आयोगले आइतबारदेखि अन्तर्वार्ता सुरू गर्ने भनेको थियो।
निर्धारित अन्तर्वार्ता तुरून्त सुरू गर्न माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो। नेविसंघले भने त्रिवि सेवा आयोग कार्यालयमा तालाबन्दी गरिदिएको छ।
उक्त ताला खोल्न र अन्तर्वार्ता सुरू गराउन अनेरास्ववियुको माग छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्