- २८ असार २०७९, मंगलवार १३:१३
असार, २८ काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति पाउन योग्य विद्यार्थीहरुको नामावली प्रकाशित गरेको छ ।
शैक्षिक बर्ष २०७९ मा समुदायिक विद्यालयका माध्यामिक तह कक्षा ९-१२ मा अध्ययनरत विद्यार्थीहरुलाई दिने विपन्न लक्षित छात्रवृत्तिको नामावली प्रकाशित गरेको हो ।
छात्रवृत्ति कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीको पिएमटी फारम भर्न केन्द्रले २०७८ फागुन १ गते सूचना जारी गरेको र त्यसै आधारमा विद्यालयहरुबाट प्राप्त फारमको विश्लेषण गरी विद्यार्थीहरुको नामावली प्रकाशित गरीएकको उल्लेख गरेको छ।
नामावली हेर्न तलको लिङ्कमा क्लिक गर्नुस। :
https://www.cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-1331052681.pdf
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्