- १४ असार २०७९, मंगलवार २३:०२
असार, १४ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय सेवा आयोगको कार्यालयले विभिन्न पदको लागि लिईएको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।
बिश्वबिद्धालय सेवा आयोगले खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि मिति २०७६ मंसिर १५ मा प्रकाशित विभिन्न सेवा, समुह र श्रेणी अन्तर्गतका प्रशासनिक तथा प्राबिधिक पदहरुको बिज्ञापन मध्य २०७७ माघ २५ देखि फागुन २७ गते सम्म र २०७८ कार्तिक २८ देखि मंसिर १६ सम्म संचालित विभिन्न पदहरुको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको हो।
उक्त बिज्ञापनको लिखित परिक्षामा सम्मिलित उमेदवार हरु मध्य त्रिभुवन बिश्वबिद्धालय कर्मचारी नियुक्ति र बढुवाको सिफारिस सम्बन्धि नियम २०७३ मा भएको ब्यबस्था बमोजिम परिक्षामा उत्तीर्ण भइ प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताको लागि छनौट भएका उमेदवार हरुको बर्णानुक्रम अनुसार नामावली आज मिति२०७ असार १४ गते को निर्णय अनुसार प्रकाशित गरेको जनाइएको छ।











प्रतिकृया दिनुहोस्