- १० जेष्ठ २०७९, मंगलवार १७:२९
जेठ १०, काठमाडौं । सरकारले उत्पादन एवं निर्यातमूलक उद्योगलाई विद्युत् महसुलमा छुट दिने भएको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले उत्पादनमूलक उद्योगलाई प्रदान गरिने विद्युत् महसुलमा बाह्य उर्जा व्यापार दरभन्दा कम महसुल लगाउने घोषणा गरेकी हुन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्