- ५ जेष्ठ २०७९, बिहीबार ११:१८
जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा ८ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका नन्दलाल श्रेष्ठ विजयी भएका छन्।
श्रेष्ठले १२५४ मत ल्याई एमालेबाट वडा अध्यक्षका उम्मेदवार कल्पना राजचललाई पराजित गरेका हुन्। राजचलले ११६० मत पाएकी छिन्। श्रेष्ठ ९४ मतले वडा अध्यक्षमा विजयी भएका हुन् ।
यस वडाको अध्यक्ष काङ्ग्रेसले जिते पनि ४ वडा सदस्य एमालेले जितेको छ। एमालेबाट चन्द्रलाल श्रेष्ठ, सुमन लामा, सीता तिमल्सिना र सोविता मिजार विजयी भएका छन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्