- ३ जेष्ठ २०७९, मंगलवार २३:०४
बूढानीलकण्ठ नगरपालिका भित्रका विद्यालयहरू आइतबार पनि संचालन गरिने छ । हाल शैक्षिक सत्र २०७९ प्रारम्भ हुन लागेकाे अवस्थालाई मध्यनजर गरी अर्को सूचना जारी नभएसम्म आइतबार पनि विद्यालयहरू संचालन गरिने बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले जानकारी गराएकाे छ ।
नेपाल सरकार गृह मन्त्रालयको सूचना अनुसार २०७९ जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतवार सार्वजनिक विदा दिने निर्णय भएको थियाे । 
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्