- ३ जेष्ठ २०७९, मंगलवार १६:११
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा न १० बाट एमालेको नवराज भटराईले अत्याधीक मत ल्याएर विजयी भएका छन् ।
उनी अध्यक्षमा १२७० को मत अंतर ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन । साथै वडा नम्बर १० मा मेयरमा १४८८ मत अंतर र
उप मेयरमा १३०७ मतको अंतरले एमाले अगाडी आएको छ भने अगाडीको मत अन्तर जोडदा झनै २ हजार मतले अगाडी एमाले अगाडी छ
निर्वाचन अधिकृतको कार्यालयले प्रकासित गरेको अन्तिम नतिजा अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा विजयी भएका नेकपा एमालेका नवराज भट्टराईले २५८१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डोर प्रसाद आचार्यले १३११ मत प्राप्त गरेका छन ।
। यस्तो रहेको छ वडा न १० को मत परिणम
।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्