- ३ जेष्ठ २०७९, मंगलवार १२:०४
काठमाडौं । काठमाडौंकाे तारकेश्वर नगरपालिका वडा नं ९ मा श्याम कृष्ण महर्जन निर्वाचित भएका छन् ।
नेकपा एमाले उम्मेदवार महर्जनले नेपाली कांग्रेसलाई फराकिलो मत अंतरले पराजित गरेको हो । महर्जनले ६५७ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवारले ५२१ मत ल्याएका छन ।
मेयरमा तारकेश्वर ९ मा रुखले ९०८ मत प्राप्त गर्दा सुर्यले ३९६ मतमात्र प्राप्त गरेको छ । उपप्रमुखमा सुर्यले ४४९ मत प्राप्त गर्दा रुखले ५५६ मत प्राप्त गरेको छ ।
यस्तो छ मतपरिणाम :
सूर्य रुख
मेयर ३९६ ९०८
उपमेयर ४४९ ५५६
वडाध्यक्ष ६५७ ५२१
महिला सदस्य ५४९ ४८१
दलित सदस्य ५०७ ५९७
खुला सदस्य ४५३ ४५३
खुला सदस्य ४५२ ४५४
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्