- ३१ बैशाख २०७९, शनिबार ०७:२२
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।
एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार वडाअध्यक्षसहित सबै सदस्यमा एमाले विजयी भएको हो। अध्यक्ष उम्मेदवार सुरेन्द्र लामाको टिम नै विजयी भएको हो ।
मतपरिणाम भने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन। वडा अध्यक्षमा काँग्रेसका उम्मेदवारलाई चार सय बढी मतले एमालेका उम्मेदवारले पराजित गरेको उनको भनाइ छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्