- ३० बैशाख २०७९, शुक्रबार ११:५५
आज वैशाख ३० गते भईरहेकाे स्थानीय निर्वाचन २०७९ मा बुढानिलकण्ठ नगरपालिकाकाे सबै मतदान केन्द्रहरूमा सर्वसाधारण मतदाताकाे उत्साह देखिएको छ ।
बुढानिलकण्ठ नगरपालिकाकाे अलग अलग मदतान केन्द्रहरू ग्राम शिक्षा मन्दिर उच्च माध्यमिक विद्यालय केन्द्र वडा न ११, वडा न १३ जनउदार मतदान केन्द्र , वडा न ३ बुढानिलकण्ठ मन्दिर, वडा न १ जय भद्रकाली मतदान केन्द्र, वडा न ५ विष्णु पादुकाेण मतदान केन्द्र , वडा न २ चपली पशु स्वास्थ चाैकी मतदान केन्द्र लगायत वडा न ९ मा मतदान गर्नका लागि उत्साहका साथ लाइन बसेका व्यत्तिहरूमा कलाकार हरिवंश आचार्यदेखि मेयरका उम्मेदवार विनाेद चालिसे र अन्य सर्वसाधारण नागरिकहरू मतदान गर्न उत्साहाका साथ मतदान गरिरहेका छन् ।
#फाेटाेफिचर


सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्