- २९ फाल्गुन २०७८, आईतवार ११:३६
फागुन २९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायले परीक्षा फारम भर्नेबारे जरुरी सूचना जारी गरेको छ । व्यवस्थापन संकायले स्नातक तह दोस्रो सत्रको नियमित परीक्षा–२०२२ को परीक्षा फारम भर्ने सूचना जारी गरेको हो । त्रिवि व्यवस्थापन संकाय अन्तर्गत संचालित स्नातक तहका Bachelor of Business Administration (BBA), Bachelor of Information Management (BIM), Bachelor of Business Management (BBM), Bachelor of Public Administration (BPA), Bachelor of Mountaineering Studies (BMS), Bachelor of Hotel Management (BHM), Bachelor of Business Administration – Finance (BBA-F) and Bachelor of Travel and Tourism Management (BTTM) कार्यक्रमका दोश्रो सत्रको नियमित परीक्षा आगामी चैत्र महिनाको तेश्रो सातादेखि सञ्चालन हुने भएकोले सो परीक्षाको परीक्षा फारम भर्ने सम्बन्धि सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
।










प्रतिकृया दिनुहोस्