- १६ फाल्गुन २०७८, सोमबार ०८:४०
विप्लव तथा अन्य दलकाे बन्दका कारण परीक्षा दिन जाने विद्यार्थीहरूले सास्ती भाेग्नु परेकाे छ।
सत्तारूड गठबन्धनले हिजाे राति संसद भवनबाट एमसिसि पास गरे पश्चात् त्यसकाे विरूद्वमा विप्लव लगायत अन्य ६ दलले नेपाल बन्दकाे घाेषणा गरे पश्चात् गाडिहरू चल्न पाएका छैनन् ।
गाडि बन्द भए पश्चात् बस चडेर स्कुल कलेज जाने विद्यार्थीहरू पढन जान पाएका छैनन् भने परीक्षा दिन जानू पर्ने विद्यार्थीहरूले 1/ 2 घण्टा हिडेर जान बाध्य भएका छन् ।
६ दलले गरेकाे बन्दका कारण काठमाडौं उपत्यका लगायत देशकाे प्रमुख शहरहरू विहानै देखि सुनसान जस्तै छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्