- ९ फाल्गुन २०७८, सोमबार २०:११
फागुन ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन गरिने ४ वर्षे शिक्षाशास्त्र, मानविकी व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि काे परीक्षा तालिका परिमार्जित भएको छ ।
यहीँ फागुन १३ गतेदेखि हुने स्नातक तह प्रथम बर्ष बि.एस.सि (B.Sc) र बि.एड (B.ed) को परिक्षा २२ गते देखि हुने भएको छ
स्नातक तह प्रथम बर्ष नियमित परीक्षा दिने परीक्षार्थीहरुको स्थगित परीक्षा परिमार्जन सहित निम्न कार्यक्रमानुसार सञ्चालन हुने भएकोले परीक्षा नियन्त्रण कार्यालय बल्खुले सबैको जानकारीको लागि सुचना प्रकाशित गरिएको छ ।
साथै परीक्षार्थीले आफुले दिनु पर्ने कुन कुन कोड र विषय हो सो यकिन गरेर मात्र परीक्षा दिनु पर्ने छ यसमा अन्यथा हुन गएमा त्रि.वि प.नि.का जवाफदेही नहुने कुरा पनि सूचनाद्वारा सम्बन्धित सबैलाई जानकारी गराएको छ ।


सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्