- २७ भाद्र २०८२, शुक्रबार १४:०९
काठमाडौं । जेन जी आन्दोलनकाे क्रममा नखु जेलबाट फरार भएका कैदिहरूलाई सम्पर्कमा आउन जेल प्रशासनले आवहान गरेकाे छ ।
विधि, कानुन र सामाजिक उत्तरदायित्वकाे सम्मान गर्दै तुरुन्तै कारागारमा सम्पर्कमा आउन सचेतना गरिएको छ । अन्यथा थप कारावास सजाय हुने समेत चेतावनी दिइएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्