- २६ भाद्र २०८२, बिहीबार ०८:२०
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण पठनपाठन अब कार्तिक ११ गतेदेखि मात्र सुचारू हुने भएको छ ।
देशकाे वर्तमान विषम परिस्थितिकाे मध्यनजर गर्दै सम्पूर्ण पठनपाठनकाे कार्यहरू आगामी कार्तिक ११ गते देखि मात्र सञ्चालन गर्ने निर्णय गरिएको सुचना जारी गरिएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्