- २२ भाद्र २०८२, आईतवार १९:०९
काठमाडौं । लोकप्रिय ब्याण्ड ‘नेपथ्य’ले आफ्नो बहुचर्चित गीत ‘गाउँ गाउँबाट उठ’लाई सामाजिक सञ्जालबाट सेयर गरेको छ ।
यो गीत सेयर गर्नुको ‘समय र सन्दर्भ’ अर्थपूर्ण छ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन-जी पुस्ताले देशब्यापी आन्दोलनको पूर्वसन्ध्यामा यो बहुचर्चित र रुचाइएको गीत पुनःसेयर गरेको हो ।
कन्सर्टमा गायक अमृत गुरुङले गाएको उक्त गीतले अन्याय, अत्याचार र शोषणविरुद्ध जनतालाई जागरुक हुन आह्वान गर्छ ।
नेपथ्यको उक्त गीत सामाजिक संजालमा ब्यापक सेयर भैरहेको छ । केही दिनअघि मात्र युरोप टूरबाट फर्किएको ब्याण्डले गाएका देशभक्तिपूर्ण गीत दर्शकमाझ चर्चित छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्