- ३ फाल्गुन २०७८, मंगलवार १०:४७
फागुन ३, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको परीक्षाफल प्रकाशित गरेको हो ।
आज भर्खरै प्रकाशित सूचनामा भनिएको छ विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७७ साल चैत्र २०७८ साल बैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह विषय प्रथम बर्ष प्रथम शत्रको परीक्षाफल प्रकाशित भएको छ ।
२०७६ समूहको परीक्षाको परीक्षाफल विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्