- १२ भाद्र २०८२, बिहीबार १९:०६
काठमाडौं, भदौ १२ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०८१ सालमा सञ्चालन गरिएको चार वर्षीय बी.एड. (Bachelor of Education) चौथो वर्षको नियमित, आंशिक तथा मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार परीक्षाफल विश्वविद्यालय परीक्षा समिति (स्नातक तह) को निर्णयअनुसार प्रकाशित गरिएको हो। विद्यार्थीहरूले आफ्नो नतिजा त्रिभुवन विश्वविद्यालयको आधिकारिक पोर्टल result.tuexam.edu.np मा हेर्न सक्नेछन्।
परीक्षाफल प्रकाशित गर्दा अत्यन्त सावधानी अपनाइएको भए पनि कुनै त्रुटि देखिएमा सोको जानकारी तुरुन्तै सम्बन्धित कार्यालयमा दिन सकिने जनाएको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्