- १४ श्रावण २०८२, मंगलवार १५:४५
काठमाडौँ । महानगरपालिका १६ को बालाजु बोहराटार हाइटमा अवस्थित ज्ञानमन्दिर स्कुलले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थी बधाई तथा अभिनन्दन गरेको छ ।
शनिवार विद्यालयमा भएको एक कार्यक्रममा प्रा.डा. गंगा पाठकको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन गरेको हो।
ज्ञानमन्दिरबाट २०८१ सालको एसईई परिक्षामा ३५ जनाले एसईई परिक्षामा सहभागी भई २ जनाले ३.९५ जीपीएसहित १०० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । जसमा २९ जनाले ३.६१ देखि ३.९५ जीपीए ल्याउन सफल भएका छन्। ३.१० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ६ जना रहेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्