- २६ माघ २०७८, बुधबार १०:३५
२५ माघ, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई ९ वटा बस प्रदान गरिएको छ ।
युरोपेली आयोग र ब्रिटिश काउन्सिलको सहकार्यमा ‘दक्षता’ नामक ‘टिभेट प्राक्टिकल पार्टनरसिप’ परियोजनाका प्रमुख एरिक विन्तर श्मीटले परिषद्का सदस्यसचिव जीवनारायण काफ्लेलाई आज बस प्रदान गरेका थिए ।
प्रोत्साहन परियोजनाले सहयोग गरेका विद्यालयलाई ती बस हस्तान्तरण गरिएको जनाइएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्