- २७ बैशाख २०८२, शनिबार ११:४९
गत बिहीबार राति पाकिस्तानमाथि भारतले गरेको ‘अपरेसन सिन्दूर’बारे नयाँ नयाँ बिफ्रिङ आइरहेको छ। भारतले रातको समयमा गरेको जबाफी आक्रामणमा पाकिस्तानले ४ सय ड्रोन आक्रमण गरेको जनाएको छ।
भारतीय विदेश मन्त्रालयकी कर्नल सोफिया कुरैशीले लेहदेखि सरक्रिकसम्म ३६ स्थानमा तीन सयदेखि चार सय ड्रोनमार्फत घुसपैठको प्रयास भएको बताइन्। भारतले पाकिस्तानबाट प्रहार गरिएका गोलाबारी स्कुले विद्यार्थीको घरमा लागेको बताएको छ।
भारतले पाकिस्तानबाट प्रहार गर्दा ती विद्यार्थीका अभिभावक गम्भीर घाइते भएको बताएको छ। भारतले पाकिस्तानले गोलाबारीका क्रममा धेरै पुजारी, नन स्कुल कर्मचारीले भूमिगत हलमा शरण लिएको बताएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार पाकिस्तानको तर्फबाट सीमामा भारी गोलीबारी भइरहेको जसमा भारतीय सेनाका केही जवान हताहत भएका थिए।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्