- १० बैशाख २०८२, बुधबार ११:२०
काठमाडौँ । भारतको जम्बु कस्मिरमा नेपाली सहीत २७ नागरिकको आतंककारीद्धारा हत्या गरिएको छ ।
जम्बु कस्मिर घुम्न गएका पर्यटकहरुलाई सोमवार दिउँसो उक्त हत्या गरिएको हो ।
आतंककारिले अन्दधुन्द पर्यटकहरूलाई गोलि चलाएर हत्या गरेका भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्