- २ चैत्र २०८१, शनिबार १८:४९
चितवन २ चैत्र । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिबेशनबाट प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय अध्यक्षमा डा. दयाराम भुषाल निर्वाचित भएका छन्। यस्तै विद्यार्थी परिषद्को महासचिवमा निवर्तमान राष्ट्रिय सचिव दिनेश कार्की निर्वाचित भएका छन् ।
नेपालको एक मात्रै स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशन बागमती प्रदेश चितवन जिल्लाको भरतपुरमा आज (चैत २गते ) बाट सुरु भएको छ ।
अधिबेशनमा देशभरबाट उपस्थित सयौँ प्रतिनिधि विद्यार्थीहरू र नगर एकाईहरूले राष्ट्रिय अध्यक्ष र महासचिवमा दयाराम भूषाल र दिनेश कार्कीलाई निर्वाचित गरेको हाे ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्