- १२ कार्तिक २०८१, सोमबार १९:५०
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको टिकट बिक्री बन्द गरेको छ ।
एन्फाले सोमबार सम्पन्न नेपाल र भारतबीचको सेमिफाइनलमा बढी टिकट बिक्री गरेको भन्दै एन्फाले यस् विषयमा अनुसन्धान गरिरहेकोले अर्को सूचना नभएसम्मका लागि टिकट बिक्रि बन्द गरेको जानकारी दिएको छ ।
एन्फाले टिकट बिक्रि बन्द रहेकाले कसैसँग टिकट खरिद नगर्न समेत आग्रह गरेको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्