- २३ श्रावण २०८१, बुधबार १३:४३
काठमाडौँ । शिक्षक किताब खानाको वेबसाइट ह्याक भएको छ । केही दिनदेखि कार्यालयको वेबसाइट ह्याक भएको हो ।
किताबखानाका प्रमुख युवराज पौडेलले केही दिनदेखि साइट ह्याक भएको र प्राविधिकले बनाउने काम गरिरहेको बताए ।
देशभरका सामुदायिक विद्यालयका एक लाख भन्दा बढी शिक्षकहरूको विवरण रहेको वेबसाइट ह्याक भएको हो । जसले गर्दा शिक्षकहरूको विवरण जोखिममा परेको छ ।
किताब खानाको वेबसाइट ह्याक गर्दै ह्याकरले स्क्रिनमा पासकुल फोरडी राखेको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्