- ७ श्रावण २०८१, सोमबार १२:३१
काठमाडौं । नेपाल डार्टस् एसोशियसन र अल्टिमेट इभेन्टको आयोजनामा डार्टस् ड्यास टुर्नामेन्ट सम्पन्न भएको छ ।
काठमाडौंको लुना रेस्टुरेन्टमा साउन ५ गते शनिवार आयोजना भएको प्रतियोगितामा देशैभरबाट छनौट भएका उत्कृष्ट ३२ खेलाडीहरू बीच प्रतिस्प्रधा भएको हो ।
अल्टिमेट इभेन्टले प्रतियोगितालाई प्रयोजन गरेको हो ।
प्रतियोगितामा प्रजित बस्नेत प्रथम भएका छन् भने प्रविन ढुंगाना दोस्रो भएको अल्टिमेट इभेन्टका अध्यक्ष बिनुप राज खनालले लोकपथलाई जानकारी दिए ।
त्यस्तै विजेता बस्नेतले डिभाइन वाइन, लुना रेस्टुरेन्ट, लाइफ लिनेन लण्ड्र र गाँउले कटेजको तर्फबाट गिफ्ट ह्याम्पर जितेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्