- १ जेष्ठ २०८१, मंगलवार १६:०५
सरकारले मेक इन नेपाल र मेड इन नेपाल अभियान प्रवर्द्धन गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई प्रवर्द्धन गर्ने घोषणा गरेका हुन्।
त्यस्तै, औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न उद्योग र लगानीसँग सम्बन्धित कानून तथा प्रक्रिया र संचरनालाई समायानकूल बनाइने नीति कार्यक्रम छ।
त्यस्तै, सेज, औद्योगिक क्षेत्र र औद्योगिक ग्राममा निजी क्षेत्रलाई आकर्षित गरिने छ र औद्योगिक क्षेत्रमा चौथो पुस्ताको अवधारणलाई प्रोत्साहन गरिने सरकारको नीति कार्यक्रम छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्