- १ जेष्ठ २०८१, मंगलवार १५:५७
सरकारले आगामी पाँच वर्षभित्र नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
फलफूलको उत्पादन बढाउन अत्याधुनिक मेसिन तथा औजारहरुको प्रयोग गरिने उनले बताए।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्