- ५ बैशाख २०८१, बुधबार ०९:४५
काठमाडौँ । नेपालको मौलिक धर्म संस्कृतिको संरक्षणमा सेवामुलक कार्य गर्दै आएको राष्ट्र सेविका नेपालको प्राथमिक शिक्षा वर्गकाे छैठौं दिन मंगलबार पथ सञ्चलन गरेको छ ।
राष्ट्र सेविका नेपालले चैत्र २९ गतेदेखि काठमाडौँमा किशोरीहरूलाई सञ्चालन गरेको प्राथमिक शिक्षा वर्गको छैठौं दिन आज गुहेश्वरीदेखि बौद्ध, चुच्चेपाटि, चाबहिल, मित्रपार्क, गौरिघाट हुँदै पुनः गुहेश्वरीसम्म पथ सञ्चालन एवम् नगर परिक्रमा गरेको हो ।
तस्वीरहरू


सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्