- २१ चैत्र २०८०, बुधबार १८:३४
काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको दिएको घोषणा गरेका हुन्।
मङ्गलबार संसद्बाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने भएका छन्। केन्द्रमा सत्ता गठबन्धनसम्बद्ध दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश सत्ता साझेदार दल नेकपा ९एमाले० को भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एकदिन पछि सारेका थिए।
माओवादी केन्द्रका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरीत विश्वासको मत लिन लागेका मुख्यमन्त्री शर्माले आज राजीनामाको घोषणा गरेका हुन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्