- ८ फाल्गुन २०८०, मंगलवार १९:२४
काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले विभिन्न मितिमा परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषय) परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ। लिखित परीक्षामा सफल उम्मेदवारलाई आयोगले अन्तर्वार्तामा बोलाएको छ।
आयोगले सबै जिल्लाको नतिजा प्रकाशन गरिसकेको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्