- १७ माघ २०८०, बुधबार १८:४१
माघ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले MA प्रथम वर्षको नतिजा प्रकाशित गरेकाे छ ।
त्रिवि मानविकी तथा समाजशास्त्र विभागले गत साउनमा सञ्चालन गरेकाे स्नातकोत्तर तह प्रथम वर्षकाे नतिजा आज एक सुचना जारी गर्दै सार्वजनिक गरेकाे हाे ।
नतिजा सम्बन्धि विस्तृत जानकारीको लागि तलको सुचना हेर्नू होला । साथै उत्तीर्ण हुन सफल परीक्षार्थीहरुको सिम्बल नम्बर सहितको विवरण लिष्ट यसै साथ राखिएको छ हेर्नु होला ।
#Sms बाट नतिजा हेर्नको लागि भनि: MA(space) symbol Number type गरि 33624 मा पठाई त्यस बाट आउने Reply बाट आफ्नो नतिजा हेर्न सक्नु हुनेछ ।
website मा भने हाल आईरहेका समस्या समाधान हुने बितिकै राखिने विभागले जनाएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्